१९ बैशाख २०८१, बुधबार

गोरखाको बारपाक–भुकम्प स्मृति उद्यान


बारपाक–भुकम्प स्मृति उद्या

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भुकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भुकम्प स्मृति उद्यान । भुकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्पन्न हुन सकेको छैन । तस्बिर : दीपक श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !