२१ बैशाख २०८१, शुक्रबार

भेरी नदीमाथि बनेको पुल र आसपासको दृश्य


भेरी नदी पुल
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेका रत्नराजमार्ग अन्तर्गत भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य । तस्बिरः सुरेश आचार्य / रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !