२२ बैशाख २०८१, शनिबार

Tag: खेल मैदान

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेश अनुमति

काठमाडौँ । नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।