१४ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, यौन सम्पर्क गर्ने बेलामा यस्तो आवाजले तपाईको उत्तेजना बढाउँछ


एजेन्सी, कुन आवाज छ जसले सेक्सको क्रममा उनको उत्तेजना बढाउँछ र यस अध्ययनको नतिजाले आश्चर्यमा पार्ने छ । अनलाइन डेटिगं एजेन्सी ससी डेट्सले ५ हजार २४ युजर्सको बीचमा एक सर्वे गर्यो र उनीहरुबाट यो जान्ने प्रयास गरियो । आखिर सेक्सको क्रममा उनी के सन्न मन पराउँछन् । डेटिगं एजेन्सी ले विस्तृत अध्ययन गर्यो र मानिसहरुसँग सोध्यो, आखिर त्यो कुन शब्द वा आवाज हो जसको प्रयोग लभमेकिंगको समय गरिन्छ । जसले कपलको सेक्स लाइफ र उत्तेजनात्मक बन्न सक्छ । सर्वेमा सहभागि ९० प्रतिशत भन्दा बढि पुरुषले भनेका थिए की मोनिंग अर्थात् कराउने आवाजले उनको उत्तेजना बढाउँछ । त्यस्तै ७७ प्रतिशत महिलाले भनेका थिए यदि उनको मेल पार्टनरले मोनिंग आवाज निकाल्छन् भने उनलाई मन पर्छ र उनको उत्तेजना पनि बढाउँछ ।

सर्वेमा सहभागि ७६ प्रतिशत पुरुष र ७३ प्रतिशत महिलाले स्वीकार गरे की लभमेकिंगको क्रममा यदि उनको पार्टनरले डर्टी टक गर्छ भने उनलाई राम्रो लाग्छ र उनको उत्तेजना बढ्न थाल्छ । हुन त डर्टी टक सहज छैन किनकी सेक्शुअल फ्रेजेजको मामिलामा एक्सपर्ट बन्नु कठिन नै हुन्छ । आवाज अध्ययनको अनुसार लामो गहिरो श्वास लिनुले पनि एक्साइटमेन्टको संकेत दिन्छ र लामो श्वासको आवाजले ६० प्रतिशत पुरुष र ४५ प्रतिशत महिलालाई सेक्सको क्रममा उत्तेजना महसूस हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !