७ बैशाख २०८१, शुक्रबार

Tag: आवाज

व्यांग्यात्मक लेख “घाम ताप्ने दिवस”

मंसिर, पुष र माघ घाम ताप्ने महिना भन्दा फरक पर्दैन त्यस माथी पनि सडक र सदन दुबैतिर राजनीतिक राप तेजिलो छ । राजाबादीहरुले सडकमा घाम ताप्न शुरु गरेका छन्, गणतन्त्रबादीहरु कोहि मध्यावधिको निर्वाचनपछि कोहि पार्टी एकतापछि आ-आफ्नै तरिकाले घाम तापिरहेका