२६ बैशाख २०८१, बुधबार

हाम्रो निधारका केहि रोचक तथ्यहरु


Nidhar_Forehead

निधार चाउरिनु उदासिनताको प्रतीक हो । जब मानिस आफुले गरेको कामबाट असफल हुन्छ, कसैबाट धोका खाइरहेको हुन्छ,त्यस्ता मानिसमा नैरश्यता र दिक्दारी छाउँदा निधार चाउरिन्छ । यदि निधारमा रेखाहरुका अतिरिक्त अन्य कुनै चिन्ह वा चाउरिपन देखिन्छ भने त्यसका आधारमा मानिसमा भएको गुणहरु र अवगुणहरु थाहा पाउन सकिन्छ:

  • लामो र चौडा निधारमा चाउरिपन देखिने मानिसहरु दुरदर्शि र भाग्यमानी हुन्छन्।
  • कम र चौडा निधारमा चाउरिपन देखिन्छ भने त्यस्ता मानिसहरु कम पढेलेखेका,निर्धन र चरीत्रहिन हुन्छन्।
  • निधारमा चाउरिपन देखिनुका साथै निधार रुखो,खस्रो र अन्य चिन्ह देखिन्छ भने त्यस्ता निधार भएका व्याक्तिहरु व्यर्थमा चिन्ता लिने र असन्तुष्टि प्रवृत्तिका हुन्छन्।
  • निधारको माथिल्लो भाग र तल्लो भागमा चाउरिपन देखिन्छ भने त्यस्ता मानिस मन्द बुद्दी र सुस्तमनस्थितिका हुन्छन् ।
  • यदि कुनै मानिसको मस्तिष्कमा रेखाहरुको जाल छ भने त्यसले पनि चाउरिपनको आभास दिन सक्छ।यस्ता मानिस दार्शनिक बिचारधाराका हुन्छन्। यिनिहरु दुरदर्शी र चतुर स्वभावका हुन्छन् ।यसका अलावा यस्ता निधार हुने मानिस प्रायः चिन्तनशिल पनि हुन्छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !