२ मंसिर २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

घर-घरमा गएर ‘जेष्ठ नागरिक’लाई कोरोनाको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले घर-घरमा पुगेर ‘जेष्ठ नागरिक’ लाई कोरोनाबिरुद्धको खोप सेवा लगाउन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रवार सो आदेश दिएको हो । सर्वोच्चले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने,