५ जेष्ठ २०८१, शनिबार

Tag: विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिंदैछन् । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल आज शुक्रबार बिहान पोखरा फर्किएका छन् । स्रोतका