मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय Nepalpatra मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

२० श्रावण २०७८, बुधबार

मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय भएको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको समूहमा उभिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली समूहका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको स्रोतले बतायो ।बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा