१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चलाई सभामुखको जवाफ : राष्ट्रपतिलाई प्रधानमन्त्रीको विश्वासको मत परीक्षण गर्ने अधिकार छैन (पूर्णपाठ)


अग्निप्रसाद सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने अधिकार राष्ट्रपति विद्यादेवी भण्डारीमा नरहेको दावी गरेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा लिखित जवाफ बुझाउँदै सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधिसभा मात्र रहेको जिकिर गरेका छन् ।

आज बिहिबार महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ बुझाउदै उनले राष्ट्रपतिले गरेका कार्य तथा निर्णय गैरसंवैधानिक भएको भन्दै संविधानको पालन र संरक्षण गर्ने कार्यबाट राष्ट्रपति विमुख बनेको आरोप समेत लगाएका छन् ।

सभामुख सापकोटाले बुझाएको लिखित जवाफमा भनिएको छ, ‘राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार धारा ७६ (५) तथा धारा ६६ ले दिएको अवस्थासमेत छैन तसर्थ पनि राष्ट्रपतिज्यूको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको छ ।’

यस्तो छ हेर्नुहोस् सभामुखले पठाएको जवाफ (पूर्णपाठ)

सभामुखले पठाएको जवाफ सभामुखले पठाएको जवाफ

यो पनि पढ्नुहोस्

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ : ओली र देउवा दुवैले संसदमा विश्वासको मत पाउने आधार देखिएन (पूर्णपाठ)

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !