१३ जेष्ठ २०८१, आइतबार

Tag: विश्वप्रकाश शर्मा

काँग्रेस प्रवक्ताको विज्ञप्ति : विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न प्रदेश सांसद नरोत्तम वैद्यलाई निर्देशन गरिसकिएको स्पष्टीकरण दिएका छन् । आज बिहान एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले बाग्मती प्रदेश