२१ बैशाख २०८१, शुक्रबार

Tag: लिए शपथ

रास्वपाका सांसदद्वय रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित

काठमाडौँ । २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी भएका दुई जना सांसदहरुले शपथ लिएका छन् । उपनिर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । रास्वपाका सांसदद्वय रवि लामिछाने