६ जेष्ठ २०८१, आइतबार

Tag: रामचन्द्र पौडेल

शीतलनिवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आज सोमबार बिहान राष्ट्रपति भवन शीतलनीवास पुगेर प्रधानमन्त्री प्रचण्डले अमेरिका र चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् । अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा