१५ जेष्ठ २०८१, मंगलबार

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलसँग सामसुङका ग्लोबल प्रेसिडेन्टको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए । राष्ट्रपति भवन शीतल निवासमा