१२ श्रावण २०८२, सोमबार

Tag: माधवकुमार नेपाल

ओलीपक्षीय नेताको द्विविधा : हो भन्ने, गएर छुचो नबन्ने

काठमाडौं । एमालेभित्र अन्तरसंघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाई गलत हो, तर ‘मिलौँ’ भन्नेहरु नै ‘हामी त सक्दैनौँ’ भनेर टक्टकिने गरेका छन् । ओलीपक्षीय नेतामध्ये विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ, पृथ्वीसुब्बा