२२ बैशाख २०८१, शनिबार

ओलीलाई यतिठुलो चटारो: कारवाहीको लागि यस्तो रणनीति बनाउँदै नेपाल-खनाल समूह


माधव समूह

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहका सांसदहरुको भेला शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् ।

नेपाल-खनाल समूहका सांसदहरु आफ्नो तर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !