६ जेष्ठ २०८१, आइतबार

राष्ट्रिय भेलामा माधव नेपालले ओलीलाई गरे यतिसम्मको गाली


माधव नेपाल

काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका कारणले गर्दा अहिले यस्तो समस्या भएको बताएका छन् ।

आज भएको राष्ट्रिय भेलामा सम्बोधन गर्दै नेपालले ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा यस्तो खालको समस्या उत्पन्न भएको आरोप लगाए ।

नेपालले ओलीकै यस्तो अहंकारका कारण एमाले र माओवादी केन्द्रबीचको एकता भाँडिएको आरोप लगाए । नेपालले पछिल्लो समयमा ओलीले पार्टी एकता अगाडि बढाउन नै नचाहेको अनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !