२५ बैशाख २०८१, मंगलबार

Tag: गाली

राष्ट्रिय भेलामा माधव नेपालले ओलीलाई गरे यतिसम्मको गाली

काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका कारणले गर्दा अहिले यस्तो समस्या भएको बताएका छन् । आज भएको राष्ट्रिय भेलामा सम्बोधन गर्दै नेपालले ओलीको अहंकार र व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहनाले पार्टीमा यस्तो खालको समस्या उत्पन्न भएको