४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय भेला

वाइसिएलको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आयोजित पत्रकार सम्मेलनमा वाइसिएलका संयोजक सुमन देवकोटाले भेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए