११ जेष्ठ २०८१, शुक्रबार

एमालेद्वारा आयोजना गरिएको राष्ट्रिय भेलाबारे योगेश भट्टराईले गरे यस्तो आग्रह


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका प्रचार बिभाग प्रमुख नेता योगेश भट्टराईले नेकपा एमालेद्वारा भोली चैत्र ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरेका छन्। नेता भट्टराईले चैत्र ३ गते अपरान्ह २ बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा हुने पत्रकार सम्मेलनमा उपस्थिति र समाचार संकलन र सम्प्रेसणका लागि अनुरोध गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा नेता भट्टराईले एक स्टाटस लेख्दै भनेका छन्, “प्रिय संचारकर्मी मित्रहरु नेकपा एमालेद्वारा चैत्र ४ र ५ गते आयोजना गरिएको राष्ट्रिय भेलाका सन्दर्भमा आज चैत्र ३ गते अपरान्ह २ बजे हेरिटेज गार्डेन् सानेपा चोक ललितपुरमा हुने पत्रकार सम्मेलनमा उपस्थिति र समाचार संकलन र सम्प्रेसणका लागि अनुरोध गरेका छन् । नेकपा एमाले प्रचार बिभाग”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !