४ फाल्गुन २०८२, सोमबार

Tag: माधव नेपाल

केपी ओली एमाले होइन विमाले भईसके : माधव नेपाल

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले केपी शर्मा ओली एमाले छोडेर विमाले भईसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले प्रधानमन्त्री