१८ बैशाख २०८१, मंगलबार

Tag: मन्त्रिमण्डल

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा सरकारका न्यूनतम्