१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिमण्डल हेरफेरबारे प्रचण्डको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति


प्रचण्ड

३ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले मन्त्रिमण्डल हेरफेरबारे सार्वजनिक समाचारप्रति खण्डन गरेको छ ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भर्त्सना र खण्डन गर्दछ ।’

यस्तो छ विज्ञप्ति पढ्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !