४ फाल्गुन २०८२, सोमबार

Tag: मन्त्रिपरिषद्

लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत

५ जेठ, काठमाडौं । नेपाल सरकारले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा स्वीकृत गरेको छ । आज सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिएका छन् । मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा