२५ बैशाख २०८१, मंगलबार

Tag: बस दुर्घटना

जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २७ जना घाइते

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगञ्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको