८ बैशाख २०८१, शनिबार

Tag: बस दुर्घटना

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना : २३ जना घाइते

मलङ्गवा । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । आज सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका-१२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको