४ बैशाख २०८२, बिहीबार

Tag: बस दुर्घटना

बस दुर्घटनामा तीनको मृत्यु, १७ घाइते

ओखलढुङ्गा, २५ असार । जिल्लाको मानेभज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् । बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया