३ जेष्ठ २०८१, बिहिबार

Tag: बस दुर्घटना

थाइल्याण्डमा बस दुर्घटना, १८ को मृत्यु

एजेन्सी, ८ चैत । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको मृत्यु भएको छ । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनवाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकवाट खोँचमा खसेको यातायात