६ बैशाख २०८१, बिहिबार

Tag: बस दुर्घटना

बैतडीमा बस दुर्घटनामा ५ जना घाइते

बैतडी, २१ फागुन । महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीमा आज बिहान बस दुर्घटना हुँदा पाँच घाइते भएका छन् । घाइते हुनेमा बैतडी सुर्नयाका २२ वर्षीया विनिता कुँवर (टेर), दार्चुला ब्यासका ३३ वर्षीया बिन्दु कुँवर, ५५ वर्षीया गोविन्दी कँुवर,