८ बैशाख २०८१, शनिबार

अर्घाखाँची बस दुर्घटना : १९ जनाको मृत्यु (अपडेट)


अर्घाखाँची बस दुर्घटना

११ मंसिर, काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका-६, नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब ४०० मिटर तल खसेको छ ।

दुर्घटनामा अन्य १३ जना घाइते छन् ।  दुर्घटनामा नं. ५ बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महतको मृत्यु भएको ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !