८ बैशाख २०८१, शनिबार

Tag: बस दुर्घटना

मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ घाइते (अपडेट)

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको