काठमाडौं, असार १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संकट, समस्या केही शीर्ष नेताहरु वीचको आन्तरिक शक्ति संघर्षको वरिपरी घुमेको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएका पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीवीचको सम्बन्धमा चिसोपना थपिएको छ । प्रचण्डले आधा आधा समय