८ असार २०८२, आइतबार

Tag: प्रतिनिधिसभा

एसपीपीबारे प्रतिनिधिसभामा आज परराष्ट्रमन्त्री खड्काले जवाफ दिने

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज प्रतिनिधिसभाको बैठकमा जवाफ दिने भएका छन् । परराष्ट्रमन्त्री डा. खड्काले एसपीपका बारेमा संसदमा र सार्वजनिक रुपमा उठेका प्रश्नहरूको जवाफ दिने भएका हुन् । सरकारले गत असार ६