२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाबाट औषधि (तेस्रो संशोधन) विधेयक-२०७९ पारित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठकले औषधि (तेस्रो संशोधन) विधेयक-२०७९ पारित भएको छ । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले राष्ट्रियसभामा उत्पति भएको औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त विधेयक सर्वसम्मतिले पारित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !