४ जेष्ठ २०८१, शुक्रबार

Tag: औषधि (तेस्रो संशोधन) विधेयक-२०७९

प्रतिनिधिसभाबाट औषधि (तेस्रो संशोधन) विधेयक-२०७९ पारित

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठकले औषधि (तेस्रो संशोधन) विधेयक-२०७९ पारित भएको छ । आज बुधबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले राष्ट्रियसभामा उत्पति भएको औषधि तेस्रो संशोधन विधेयक २०७९ पारित