६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभा

प्रतिनिधिसभाको गतिरोध अन्त्यको प्रयास जारी, बैठक ४ बजे बस्नेगरी सारियो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली