६ जेष्ठ २०८१, आइतबार

Tag: प्रतिनिधिसभा बैठक

सांसदहरूले हाजिर गरेर बैठक ‘बंक’ गरी बाहिरिएपछि बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक संख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ । सांसदहरूले हाजिर गरेर संघीय संसद भवनबाट बाहिरिएपछि प्रतिनिधिसभाको बैठक ‘बंक’ गर्दा स्थगित गरिएको हो । सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्याको गणना गर्न माग गरेपछि सभामुख