३ जेष्ठ २०८१, बिहिबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । आज पनि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संघीय संसदको बैठक अघि आज सभामुखको आह्वानमा विहान ११: ३० बजेका लागि बैठक डाकिएको हो । स्रोतका अनुसार बैठक संघीय संसद भवन नयाँवानेश्वरस्थित शंकर हलमा बस्ने छ ।