३ जेष्ठ २०८१, बिहिबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । पुन:स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । आज मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक बस्ने भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा पनि दलका नेताहरूले सम्बोधन नगर्ने भएका छन् । संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा