२ बैशाख २०८३, बुधबार

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक जारी भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्भवनको बहुउद्देश्यीय कक्षमा अपराह्न १ बजे बैठक सुरु भएको हो ।