११ बैशाख २०८१, मंगलबार

आजको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर सकिने


प्रतिनिधिसभा

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक अनुसार प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिने भएको छ ।

बैठकअघि बसेको समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूची अनुसार नै बैठक अघि बढाउन सुझाव दिएको हो ।

बैठक प्रमुख प्रतिपक्षी एमालेले बहिष्कार गरेको थियो भने सत्तारूढ जनता समाजवादी पार्टी पनि बैठकमा सहभागी थिएन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !