ओली र दाहालवीच बालकोटमा भेटवार्ता
५ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच शुक्रबार ओली निवास बालकोटमा ३ घण्टा वार्ता भएको छ । विहीबारमात्रै थाइल्याण्डवाट उपचार गरी फर्किएका ओलीलाई भेट्न दाहाल दिउँसो १ बजे