५ जेष्ठ २०८१, शनिबार

Tag: प्रचण्ड

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले लिए सपथ

२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ खुवाएकी हुन् । उनले देश र जनताको नाममा सपथ ग्रहण गरे