६ जेष्ठ २०८१, आइतबार

Tag: नेकपा एमाले

नेकपा एमालेको महाविधेशनमा अब प्यानल बनाउन नपाइने

काठमाडौँ । नेकपा (एमाले) को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ । यसअघि पार्टीको