८ बैशाख २०८१, शनिबार

Tag: नेकपा एमाले

ओलीले भेट नदिएपछि एमालेको तेस्रो धारका नेताहरु निराश, पार्टी छोड्ने मनस्थितिमा

काठमाडौं । लामो रस्साकस्सी पछि अन्तत: नेकपा एमाले फुटेको छ । नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसंगै एमाले विभाजन भएको हो । लामो समयदेखि नेपाललाई साथ