१८ बैशाख २०८१, मंगलबार

Tag: डिल्लीबहादुर चौधरी

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

तुलसीपुर, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन नसकेको बताए । उनले भने,