जबसम्म मान्छे स्वतन्त्र हुदैन तबसम्म उसले आफ्नो कुरा राख्न सक्दैन । आज स्वतन्त्र हुन नसक्दा उसले केहि सोच्ने मौका पाएको हुदैन । तर नेपाली राजनीतिको सदस्य लिएकाहरू प्रायः पार्टी प्रती बफादार भएका हुन्छन् यसले उनीहरूमा पार्टीप्रति इमानदार रहेर केहि बोल्न