१९ बैशाख २०८१, बुधबार

Tag: गृह मन्त्रालय

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय नपाए पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने चेतावनी दिएको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताएका छन् । रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले गृह