१२ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

कर्णालीमा थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४६८ पुग्यो

सुर्खेत, १७ असार । कर्णाली प्रदेशमा आज दिउसो २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४६८ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.