५ जेष्ठ २०८१, शनिबार

Tag: कोरोना भाइरस

प्युठानमा आज थपिए कोरोना भाइरसका ६ जना नयाँ संक्रमित

प्युठान, असार २० । प्युठान जिल्लामा आज थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या ३१२ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला